SAGARMATHA TV LIVE

स्वागत अनि परिचय कार्यक्रम

Sunday, October 3, 2010

थसेस द.कोरियाले कोरियनहरुको महान चाड "छुसक" को अवसरमा कोरियामा नव आगन्तुक थकाली बन्धुहरुको स्वागत अनि परिचय कार्यक्रम राखेको थियो , स्वागत अनि परिचय पछिका केहि रमाइला पलहरु भिडियो मार्फत ~~~~

Read more...

ग्रिष्मकालिन भ्रमण 2010

Sunday, August 22, 2010

टन्टलापुर घाम , कोरियनको कर्कश बोली , कठिन परिश्रम, थाकेको शरीर , घर परिवार देशको चिन्ता, अनि निजी समस्या, यस्ता धेरै कुराहरुलाई बिर्सेर येस्तै थकाई मेट्न , महिनौ पछि थसेस द. कोरियाले "ग्रिष्मकालिन भ्रमण 2010" "Summer Vacation 2010" को आयोजना गरेको थियो , जसको केहि भिडियो मैले खिचेको थिए , विना कुनै Edit को केहि भिडियो तल राखेको छु , लोड गर्न केहि ढिला भएकोले Sorry ल.. अनि मानौ संगै गएका साथीहरु By chance नदेखिनु भएमा न रिसाईदिनु ल ? भिडियो हेर्नु भएकोमा धन्यबाद ~~~!!!

Sorry ~~ एउटा भिडियो छुटेको रहेछ, त्यो अपलोड भएको छ , check it la .




Part-1:The War memorial of S.Korea:This is the 1st destination of our trip.





Note:भीडियोहरु हेर्न अप्ठ्यारो भएमा वा पुरा नआएमा Veoh Player डाउनलोड गर्नलाई यहाँ क्लिक गरी Run मा क्लिक गर्नुहोस ल !


Part-2:Our Thasesa comittee president Mr.Bhakta Sherchan is dancing with other members. Its really great fun.




Part-3:Sometime request and sometime pressing to dance with everybody.




Part-4: The most interesting moment of vacation when returning back to home. Everybody in dance mood.




Part-5: Just passing time when having dinner at the last at Lumbini Restaurent at Dongdaemun Seoul.




^^ माथिका भीडियोहरु हेर्न अप्ठ्यारो भएमा वा पुरा नआएमा यहाँ क्लिक गरी Veoh Player डाउनलोड गर्नलाई Run मा क्लिक गर्नुहोस ल !

Tanka Sherchan

Read more...

थासाङ सांस्कृतिक सौगात

Sunday, June 7, 2009

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक सौगात २००९ दक्षिण कोरियाको राजधानी सउल स्थितदोङकुक युनिभर्सिटीको हलमा भब्यताका साथ सम्पन्न भएको छ । गत अक्टुबर ३ तारिख शनिबारको दिन कोरियाको महान पर्व छुसकको दिन आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु-गायिका अन्जु पन्त,दोहोरी गायिका शिला आले, नृत्यकार रंजिता गुरुङ, लोक पप गायक राम चन्द्र काफ्ले, लोक दोहोरी गायक राजु परियार र हांस्य कलाकार जितु नेपालको बेजोड प्रस्तुति रहेको थियो ।

केहि भिडियोहरु:









Read more...

About This Blog

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP